+
+

इंग्ल्याण्ड महिला विश्वकपको सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०८० साउन २७ गते १८:५८

२७ साउन, काठमाडौं । इंग्ल्याण्ड महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार भएको खेलमा कोलम्बियालाई २–१ गोल अन्तरले पराजित गर्दै इंग्ल्याण्डले सहआयोजक अष्ट्रेलियासँग भेट पक्का गरेको हो ।

स्टेडियम अष्ट्रेलियामा भएको खेलमा कोलम्बियाले ४४औं मिनेटमा लिसी सान्तोषको गोलबाट अग्रता लिएको थियो । तर इन्जुरी टाइममा लोरेन हेम्पले बराबरी गोल फर्काइन् ।

खेलको ६०औं मिनेटमा एलेसिया रुसोले गोल गर्दै इंग्ल्याण्डलाई २– १ गोलको अग्रता दिलाइन् । त्यही अग्रता जोगाएर इंग्ल्याण्ड सेमिफाइनलमा पुगेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?