+
+

एसियन कपमा पाकिस्तानविरुद्ध भारतले पहिले ब्याटिङ गर्दै

अनलाइनखबर अनलाइनखबर
२०८० भदौ १६ गते १५:२०

१६ भदौ, काठमाडौं । एसियन कप क्रिकेटमा शनिबार भारतले पाकिस्तानविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेको भारतले पहिले ब्याटिङ रोजेपछि पाकिस्तानले फिल्डिङ गर्दैछ ।

एसियन कपमा समूह ए को यो दोस्रो खेल हो । पहिलो खेलमा पाकिस्तानले नेपाललाई २३८ रनले पराजित गरेको थियो ।

भारतको प्लेइङ ११ : भारत रोहित शर्मा, शुभमन गिःल, इसान किसान, विराट कोहली, श्रेयस ऐयर, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदिप यादव, जसप्रित बुम्राह, महम्मद सिराज ।

पाकिस्तानको प्लेइङ ११ : इमाम उलहक, फाखर जमान, बाबर आजम, महम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमद, सदाव खान, महम्मद नवाज, साहिम साह अफ्रिदी, नसिम साह, हरिश रउफ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?