+
+

लुम्बिनीका मुख्यमन्त्रीको राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेत नियुक्त 

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ७ गते १८:४४

७ असोज, दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीको प्रमुख राजनीतिक सल्लाहकारमा जानकीलाल बस्नेतलाई नियुक्त भएका छन् ।

मुख्यमन्त्री चौधरीले मुख्यमन्त्री र मन्त्रीको पारिश्रमिक तथा सेवा सुविधासम्वन्धी ऐन, २०७५ को दफा १० तथा अनूसुची–२ बमोजिम प्रमुख राजनीतिक सल्लाहकार पदमा नियुक्त गरेका हुन् । बस्नेतले  आइतबार पदभार समेत ग्रहण गरेका छन् ।

दाङ राजपुर गाउँपालिका–७ घर भएका बस्नेत काग्रेसका नेता  हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?