+
+
साफ यू–१९ च्याम्पियनसिप :

माल्दिभ्सविरुद्ध नेपाल ४-१ ले विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ८ गते १४:४८

८ असोज, काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपमा नेपालले माल्दिभ्सविरुद्ध अग्रता लिएको छ ।

दशरथ रंगशालामा जारी खेलमा नेपाललाई अग्रता दिलाउन १६औं मिनेटमा प्रशान्त लक्षमले गोल गरे ।

यस्तै २९ मिनेटमा समीर तामाङले गोल गरे ।

५७ औं मिनेटमा माल्दिभ्सले १ गोल फर्काएको छ ।

८८ औं मिनेटमा निराजन धामीले गोल गरे ।

इन्जुरी समयमा समीरले नै अर्को गोल थपे र नेपाललाई ४-१ को जित दिलाए ।

नेपालले सेमिफाइनल पुग्न यो खेलमा माल्दिभ्सलाई हराउनै पर्ने छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?