+
+

मिडफिल्डर फ्रेङकी डी जोङको चोटले समस्यामा बार्सिलोना

अनलाइनखबर अनलाइनखबर
२०८० असोज ९ गते १९:४७

९ असोज, काठमाडौं । मिडफिल्डर फ्रेङकी डी जोङ चोटका कारण मैदान बाहिर रहने भएपछि स्पेनिस क्लब बार्सिलोना समस्यामा परेको छ ।

एंकलको चोटका कारण जोङले ६ हप्तासम्म मैदान बाहिर रहनु पर्ने भएको छ । जोङ ६ हप्ता मैदान बाहिर रहनु भनेको बार्सिलोनाले केही महत्वपूर्ण खेल उनी बिना नै खेल्नु हो ।

शनिबार सेल्टाभिगोसँग २-० ले पछि परेको स्थिति उल्ट्याउँदै बार्सिलोना ३-२ ले विजयी भएको खेलमा उनी घाइते भएका थिए ।

उनले मैदान छाडे पछि पनि बार्सिलोनाले खेल उल्ट्याएको थियो । तर एक महत्वपूर्ण खेलाडी टिममा नरहे पनि प्रशिक्षक जाभीमाथि दबाब पर्ने नै छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?