+
+

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

अनलाइनखबर अनलाइनखबर
२०८० असोज १७ गते १२:४१

१७ असोज, काठमाडौं । प्रतिकूल मौसमका कारण बुधबार हवाई उडान प्रभावित बनेको छ ।

विमानस्थल स्रोतका अनुसार बुधबार काठमाडौं–पोखरा रुटमा कुल ९ वटा उडान भएको छ । त्यसपछि यो विमानस्थलमा उडान प्रभावित बनेको छ ।

भरतपुरमा समेत बुधबार १ मात्र उडान भएको थियो । त्यसपछि उडान प्रभावित बनेको छ ।

बुधबार तुम्लिङटारका पनि सबै उडानहरु रद्द भएका छन् ।

निरन्तरको झरीका कारण काठमाडौंदेखि देशैभरको मौसम प्रतिकूल बनेको छ । यसले उडानमा प्रभाव परेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?