+
+

बानेश्वरमा युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २४ गते ११:२४

२४ असोज, काठमाडौं । नयाँ बानेश्वरस्थित बागमती नदी किनारमा एक युवकको शव भेटिएको छ ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढंगेलका अनुसार, बुद्धनगर बस्दै आएका २० वर्षीय विमल महरा मृत अवस्थामा भेटिएका हुन् ।

घटनास्थलमा सिरिन्ज पनि भेटिएकाले उनी लागूऔषध प्रयोगकर्ता हुनसक्ने आशंका गरिएको छ ।

मृत्युको कारण पोष्टमार्टमपछि मात्रै थाहा हुनेछ । शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाइँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?