+
+

विद्यालय शिक्षा विधेयकमा १६५ वटा संशोधन प्रस्ताव दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८० असोज २५ गते १५:४३

२५ असोज, काठमाडौं । विद्यालय शिक्षा विधेयकमा १६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

असोज २१ गते विद्यालय शिक्षा विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रतिनिधि सभाबाट सर्वसम्मतिले स्वीकृत भएको थियो । प्रतिनिधि सभा नियमावली अनुसार त्यसको ७२ घण्टा सांसदहरुले संशोधन प्रस्ताव दर्ता गर्न पाउँथे ।

संसद सचिवालयका अनुसार १६५ वटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?