+
+

गृहमन्त्री श्रेष्ठको स्वास्थ्यवस्था सामान्य

रासस रासस
२०८० कात्तिक ४ गते १६:४०

४ कात्तिक, काठमाडौं । उपपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यवस्था सामान्य बन्दै गएको छ । तेस्रो बेल्ट एण्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीएफआर) मा सहभागी हुन बेइजिङ पुगेका श्रेष्ठलाई १ कात्तिकमा हृदयाघात भएको थियो ।

बेइजिङस्थित पेकिङ मेडिकल कलेज अस्पतालमा उपचाररत उनको छातीमा ‘स्टेन्ट’ राखिएको छ । उनको स्वास्थ्यमा सुधार भएको र शनिबार बिहानदेखि अस्पतालभित्रै सामान्य हिँडडुल गर्न थालेको स्वीकय सचिव सुरेशकाजी श्रेष्ठले जानकारी दिए ।

उपप्रधानमन्त्री श्रेष्ठसँग चिनियाँ समकक्षी एवं चीनका सार्वजनिक सुरक्षामन्त्री वाङ सियाओहङले अस्पतालमा भेट गरी स्वास्थ्यलाभको कामना गरेका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?