+
+

केञ्जुमा सुब्बाले ल्याइन् नयाँ गीत ‘हेर मेरो आँखामा’

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक २१ गते १०:४९

२१ कात्तिक, काठमाडौँ । केञ्जुमा सुब्बाको नयाँ गीत ‘हेर मेरो आँखामा’ सार्वजनिक भएको छ ।

कर्मा नामको एल्बममा रहेको उक्त गीत थाइल्याण्डमा सार्वजनिक गरिएको गायिका केञ्जुमा सुब्बाले बताइन् ।

उनका अनुसार गीत गाउने पुनाराम भण्डारी बर्माका हुन् र उनले गीत गाउने प्रतियोगीतामा भाग लिन आउँदा उक्त गीत रेकर्ड गरिएको हो ।

उक्त गीतमा केञ्जुमा सुब्बाको शब्द र जुगल डंगोलको संगीत रहेको गीतमा पुनाराम भण्डारी र केञ्जुमा सुब्बा स्वयमको स्वर रहेको छ। उक्त एल्बममा ५ वटा गीत रहेको छ ।

गीतलाई एसियन म्युजिक सेन्टरले बजारमा ल्‍याएको हो ।

हेर्नुहोस् गीत :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?