+
+

नागरिक उड्डयन प्राधिकरणले दैवी प्रकोप कोषमा १ करोड दिने

अनलाइनखबर अनलाइनखबर
२०८० कात्तिक १९ गते १८:१८

१९ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले प्रधानमन्त्री दैवी प्रकोप कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने भएको छ ।

आइतबार प्राधिकरणले यस्तो निर्णय गरेको हो । जाजरकोट र पश्चिम रुकुमका भूकम्प पीडितको सहयोगका लागि सो रकम जम्मा गर्ने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?