+
+

घनश्याम अस्तित्वको ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १० गते ११:४२

काठमाडौं । कवि घनश्याम अस्तित्वको कविता संग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित समारोहमा कविहरु श्यामल अधिकारी, राधिका कल्पित र सुरज प्रधानले संयुक्त रुपमा कृतिको विमोचन गरे ।

अस्तित्वको यो पहिलो कविता संग्रह हो । बीएन पुस्तक संसारबाट प्रकाशित कविता संग्रहमा ६३ वटा कविता संग्रहित छन् । प्युठानको स्वर्गद्वारीमा जन्मिएका उनले कथा, निबन्ध पनि लेख्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?