+
+

फास्ट ट्र्याकमा पर्ने ४ हजार ३४५ रुख काट्न दिने सरकारको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८० पुष १३ गते १६:५३

१३ पुस, काठमाडौं । सरकारले काठमाडौँ तराईं द्रूत मार्गको सडक खण्ड निर्माणका लागि राष्ट्रिय वन क्षेत्रमा पर्ने रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले बारा र मकवानपुर जिल्लामा पर्ने राष्ट्रिय वनको ४० दशमलब २१ हेक्टर जग्गा प्रयोग गर्न दिने र सो वनमा रहेका ४३४५ वटा रुख कटान गर्न स्वीकृति दिने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?