१७ पुस, काठमाडौं । पाेखरामा रवि लामिछानेलाई मकैकाे खाेया हान्ने लमजुङका सन्तोष रानाभाट साधारण तारेखमा छुटेका छन् ।
मंगलबार कास्कीका प्रमुख जिल्ला अधिकारीले साधारण तारेखमा छाड्ने आदेश गरेपछि १० औं दिनमा उनी छुटेकाे कास्की प्रहरी प्रमुख एसपी माेहन थापाले जानकारी दिए ।
लामिछानेले पाेखरा अमरसिंह चाैरमा भाषण गरिरहँदा ७ मंसिरमा रानाभाटले मकैकाे खाेया प्रहार गरेपछि प्रहरीले पक्राउ गरेको थियो । ‘अनुसन्धानमा उनकाे नियत र कतैबाट परिचालित भन्ने खुलेन’ एसपी थापाले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
सम्बन्धित खबर
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4