+
+

विज्ञापन संघको अध्यक्षमा सुदीप थापा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २३ गते १५:१५

२३ पुस, काठमाडौं । नेपाल विज्ञापन संघको अध्यक्षमा सुदीप थापा सर्वसम्मत चयन भएका छन् ।संघको २४औं वार्षिक साधारणसभाबाट थापा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

साधारणसभाबाट संघको प्रथम उपाध्यक्षमा उजय शाक्य, द्वितीय उपाध्यक्षमा पंकजलाल प्रधान र महासचिवमा कृष्णप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् । संघको कोषाध्यक्षमा साजन श्रेष्ठ र सचिवमा सन्तोष खड्का निर्वाचित भएका छन् ।

सदस्यहरुमा अरुणकाजी स्थापित, रोशन रेग्मी, आरसी, सन्तोष सिलवाल गिरी, दीपेन्द्र पौडेल, विधान राजभण्डारी, रोशन पौडेल, मनिस अधिकारी र प्रभात रिमाल निर्वाचित भएको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?