+
+

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिमको टोली घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २८ गते ९:३९

२८ पुस,काठमाडौं ।प्रधानमन्त्री कप पुरूष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता खेल्ने सुदूरपश्चिम प्रदेशको टोली घोषणा गरिएको छ। राजु रिजालको कप्तानीमा १४ सदस्यीय टोली  घोषणा  गरिएको छ ।

प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिमको पहिलो खेल माघ १ गते भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा लुम्बिनी प्रदेशसँग रहेको छ।

सुदूरपश्चिमको प्रधानमन्त्री कप खेल्ने टिम

राजु रिजाल (कप्तान), टेक रावत, गजेन्द्र बोहरा, नरेन भट्ट, खडक बोहरा, किरनकुमार ठगुन्ना, नारायण जोशी, शेर मल्ल, नरेन साउँद, प्रकाश पाण्डेय, मिलन बोहरा, विकास आग्री, दिपक चन्द र भोजराज भट्ट रहेका छन् ।

वैकल्पिक खेलाडीहरु

अभिशेक पाल, वसन्त खत्री, युवराज खत्री र सन्जय बोहरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?