+
+

सत्ता गठबन्धनको बैठक जारी

अनलाइनखबर अनलाइनखबर
२०८० पुष २९ गते ७:५९
फाइल तस्वीर ।

२९ पुस, काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल भइरहेको स्रोतले बतायो ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता रमेश लेखक लगायतका नेताहरु सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?