+
+

कोरम नपुगेपछि राज्य व्यवस्था समितिको बैठक स्थगित

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते १३:१९

७ माघ, काठमाडौं । संघीय संसदको राज्य व्यवस्था समितिको बैठक स्थगित भएकोछ ।

आज बस्ने भनिएको बैठक कोरम नपुगेपछि स्थगित भएको हो ।बैठक सञ्चालनका लागि १४ जना आवश्यक हुनुपर्नेमा १० जना सांसद मात्रै उपस्थित थिए ।

कोरम नपुगेपछि आजका लागि तय भएको बैठक यही माघ १४ गते दिउँसो १ बजेका लागि सारिएको छ ।

बैठकमा अनुगमन मूल्यांकनसम्बन्धी विधेयक एजेन्डा रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?