+
+

राष्ट्रिय मुवाँथाइ प्रतियोगिता माघ ११ देखि हुने

अनलाइनखबर अनलाइनखबर
२०८० माघ ७ गते २०:४२

७ माघ, काठमाडौं । अल फाइट सिस्टम अर्गनाइजेसनको आयोजनामा दोश्रो गलाक राष्ट्रिय मुवाँथाइ प्रतियोगिता माघ ११ गतेदेखि हुने भएको छ ।

प्रतियोगितामा करिब १ सय खेलाडीको सहभागिता रहने आयोजक अल फाइटका अध्यक्ष राजेश महर्जनले जनाएका छन् ।

नेपाल राष्ट्रिय मुवाँथाइ संघको प्राविधिक सहयोगमा हुन लागेको प्रतियोगितामा १३ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं जिल्ला खेलकुद विकास समितिको सहकार्य रहने तीनदिने प्रतियोगिताका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को हातामा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?