+
+

ब्याडमिन्टन टोली श्रीलंका प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २० गते ६:२४

२० माघ, काठमाडौं । श्रीलंकामा हुने दुई फरक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन ब्याडमिन्टन खेलाडी शुक्रबार श्रीलंकाको गल प्रस्थान गरेको छ ।

फेब्रुअरी ५ देखि ११ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल च्यालेन्जमा प्रिन्स दाहाल, रशिला महर्जन र रिहाना शेरचनले प्रतिस्पर्धा गर्ने छन् ।

त्यस्तै, फेब्रुअरी १३ देखि १८ तारिखसम्म हुने लिनिङ श्रीलंका इन्टरनेसनल सिरिजमा प्रिन्स, रशिला, रिहानासहित अभय महरा र कविर केसीले सहभागिता जनाउने छन् । रिहाना भने श्रीलंकामै प्रशिक्षणरत छिन् ।

टोलीलाई सफताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का निमित्त सदस्य–सचिव प्रकाशकुमार कसारीले एक कार्यक्रमबीच बिदाइ गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?