+
+

सुन तोलामा ५ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८० माघ २८ गते १२:५९

२८ माघ, काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिन शुक्रबार तोलामा १ लाख १८ हजार ५ सय रुपैयाँ रहेको सुन आइतबार भने १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।

सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने स्थिर छ । आइतबार तोलाको १ हजार ३९० रुपैयाँमा चाँदीको कारोबार भएको छ । शुक्रबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?