+
+

च्याम्पियन्स लिग :  प्रिक्वाटरफाइनलको पहिलो लेगमा रियल विजयी

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २ गते १०:२२

२ फागुन,  काठमाडौं । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत प्रि-क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिड विजयी भएको छ ।

ब्राहिम डियाजको एक मात्र गोलमा स्पानिस जायन्ट रियलले जर्मन क्लब आरबी लाइपजिगलाई १-० ले पराजित गरेको हो ।

लाइपजिगको मैदानमा भएको खेलमा रियलका डियाजले ४८औं मिनेटमा गोल गरेका थिए ।

ब्राहिम डियाजले घाइते जुड बेलिङघहमको स्थानमा पहिलो रोजाइँमा खेलेका थिए र गोल पनि गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?