+
+

प्रचण्डको जवाफ : प्रत्यक्ष निर्वाचनबाटै केन्द्रीय सदस्य चुनौं

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ३ गते १६:४४

३ फागुन, काठमाडौं । माओवादी केन्द्रले निर्वाचनबाटै केन्द्रीय सदस्यहरु चुन्ने भएको छ ।

मंगलबारदेखि जारी विधान सम्मेलनमा भएको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी र कमिटीको निर्वाचनबाट पदाधिकारी चुन्ने बताएका हुन् ।

माओवादीमा १९९ सदस्यीय केन्द्रीय समिति हुनेछ । केन्द्रीय समितिको एक तिहाई स्थायी समिति हुनेछ भने ११ जनाको कार्यालय बनाउने प्रचण्डले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?