+
+

हालान्डको गोलमा सिटी विजयी, आर्सनललाई पछि पार्दै दोस्रो स्थानमा उक्लियो

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ९ गते ८:१३

९ फागुन, काठमाडौं । एर्लिङ हालान्डले गरेको एक मात्र गोल मद्दतमा म्यानचेष्टर सिटीले प्रिमियर लिगमा ब्रेन्टफोर्डलाई १-० ले पराजित गरेको छ ।

यस जितपछि सिटी आर्सनललाई पछि पार्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लेको छ ।

घरेलु मैदान एतिहाड स्टेडियममा सिटीलाई तीन अंक दिलाउन हालान्डले ७१औं मिनेटमा निर्णायक गोल गरे ।

यसजितपछि सिटी २५ खेलबाट ५६ अंक जोडेर दोस्रो स्थानमा उक्लेको छ । शीर्ष स्थानको लिभरपुलभन्दा एक अंकले पछि रहेको सिटीले तेस्रो स्थानको आर्सनलमाथि १ अंकको अग्रता बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?