+
+

संसदमै उठ्यो संसदका महासचिवको तीन वटा नागरिकताको विषय

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन ११ गते १२:१३

११ फागुन, काठमाडौं । संघीय संसदका महासचिवको तीन वटा नागरिकता रहेको भनी प्रतिनिधि सभाको बैठकमै विषय उठेको छ ।

सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रतिपक्षी दलहरुलाई संसदको महासचिवको तीन वटा नागरिकता रहेको विषय थाहा छ कि छैन भनी प्रश्न समेत गरेका छन् ।

‘म भन्न चाहन्छु प्रतिपक्षकाहरुलाई-संसदका महासचिवका तीन वटा नागरिकता र दुइ वटा पासपोर्ट पनि तपाईंहरुले उठाएका कुराहरुमा थप्नुहोस् न । संसदमा हाम्रो महासचिवको तीन वटा नागरिकता छ, दुइ वटा पासपोर्ट छ त्यो थप्नु हुन्न ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?