+
+

दोस्रो ओभरमै नेपालले गुमायो विकेट

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन १८ गते ११:४२

१८ फागुन, काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियासँगविरुद्ध दोस्रो ओभरमै विकेट गुमाएको छ ।

१.१ ओभरमा ओपनर आसिफ शेख बेन शिकोंगोको बलमा बोल्ड भएका छन् । दोस्रो बल फेस गरेका उनी व्यक्तिगत १ रनमा आउट भएका हुन् ।

नेपालको टिममा आज ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । उनीहरुको स्थानमा आरिफ शेख, अभिनाश बोहरा र अनिल साह टोलीमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?