+
+

एपीएफ फुटबल क्लबलाई ११ हजार जरिवानासहित कारबाही

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २२ गते ११:२५

२२ फागुन, काठमाडौं । एपीएफ फुटबल क्लबलाई झापा गोल्ड कपले कारबाही गरेको छ ।

यही फागुन २१ गते बागमती युवा क्लबसँगको खेलमा एपीएफले जर्सी र रङसम्बन्धी नियम उल्लंघन गरी झापा गोल्डकपको गरिमामा आँच पुर्‍याएको ठहर गर्दै कारबाही गरिएको हो ।

एपीएफलाई ११ हजार जरिवानासहित कारबाही गरिएको झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?