+
+

इलाम २ को उपनिर्वाचनमा प्रतिस्पर्धा गरौं, सहकार्य नगरौं : रास्वपा

अनलाइनखबर अनलाइनखबर
२०८० फागुन २४ गते १६:०२

२४ फागुन, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले इलाम २ को उपनिर्वाचनमा राजनीतिक दलहरुका बीचमा प्रतिस्पर्धा हुन आवश्यक रहेको बताएको छ ।

‘राष्ट्रिय स्वतन्त्र पार्टी भन्न चाहन्छ– इलामको उपनिर्वाचनमा हामी (राजनीतिक दलहरु) प्रतिस्पर्धा गरौं, सहकार्य नगरौं’ बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले भने ।

एमाले नेता सुवास नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा प्रतिनिधि सभा सदस्यका लागि आगामी वैशाख १५ मा उपनिर्वाचन हुँदैछ । रास्वपाले उक्त उपनिर्वाचनमा एक्लै चुनाव लड्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?