+
+

संसदमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर (LIVE)

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ६ गते १२:५७

६ चैत, काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिंदैछन् ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायतका सांसदहरूले सहकारी ठगीमा नाम जोडिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै राजीनामा माग्दै आएका छन् ।

सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि  प्रश्न उठाउँदै प्रधानमन्त्रीसँग जवाफ मागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?