+
+

उच्च मूल्यबाट १३ सय घट्यो सुन

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते ११:३४

९ चैत, काठमाडौं । बिहीबार हालसम्मकै उच्च मूल्यमा पुगेको सुन शुक्रबार तोलामा १ हजार ३ सय रुपैयाँ घटेको छ । बिहीबार तोलामा १ लाख २७ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार १ लाख २६ हजार ५ सय रुपैयाँमा झरेको छ ।

त्यस्तै चाँदीको मूल्य पनि शुक्रबार तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार १ हजार ५ सय रुपैयाँमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?