+
+

अस्मिता अधिकारी र जनक ताम्राकारको स्वरमा ‘शीतल शीतल’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत १९ गते १५:०३

काठमाडौं । अस्मिता अधिकारी र जनक ताम्राकारको स्वरमा ‘शीतल शीतल’ गीत सार्वजनिक भएको छ । गीतमा दीपेन ताम्राकारको शब्द तथा संगीत छ भने उदयराज पौडेलले एरेन्ज गरेका छन् ।

मायाप्रेमको भाव व्यक्त गर्ने गीतको भिडियोमा दीपेन ताम्राकार र प्रीतिजा बिसुन्खेले अभिनय गरेका छन् । दीपेन ताम्राकारले नै निर्देशन गरेको भिडियोमा इक्यामसुट मगरको छायांकन तथा सम्पादन र आयुष उप्रेतीको कोरियोग्राफी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?