+
+
Shares

संगीतकार आलोकश्रीले ल्याए ‘मेरो मुस्कान’

अनलाइनखबर अनलाइनखबर
२०८० चैत ९ गते १९:०८

काठमाडौं । संगीतकार आलोकश्रीले नयाँ गीत ‘मेरो मुस्कान’ ल्याएका छन् । डेभिड शंकर र अस्मिता अधिकारीको स्वर रहेको गीतमा सञ्जु अधिकारीको शब्द छ ।

मेरो मुस्कान बनिदेऊ न

मेरै खुसी बनिदेऊ न

जुनी जुनी सँगै काट्ने

मीठो वाचा गरिदेऊ न

गीतले प्रेमजोडीले एकअर्काको प्रशंसाको भाव प्रस्तुत गरेको छ । लिरिकल भिडियो निर्माण गरिएको गीतलाई ‘म्युजिक नेपाल’ युट्युब च्यानलमा रिलिज गरिएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?