+
+

नयाँ वर्षमा ‘डिसहोम मिसन ८१’ : ३ हजारमै वार्षिक रिचार्ज

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २ गते १२:५२

काठमाडौं । नयाँ वर्ष २०८१ को सुरुवातसँगै डिसहोमले ग्राहकका लागि ‘डिसहोम मिसन ८१’ योजना ल्याएको छ ।

यस योजनामा डिसहोमका ग्राहकले मात्र ३ हजार रुपैयाँमा डिसहोमको वार्षिक रिचार्ज गर्न सक्नेछन् ।

ग्राहकले नजिकैको डिलर दाइकोमा गएर फन्ड ट्रान्सफर वा अनलाइन रिचार्ज सेवा आईएमई पे, खल्ती मार्फत रिचार्ज गर्न सक्नेछन् ।

नेपालभर रहेका डिसहोमका डिलर तथा सब डिलरमार्फत ग्राहकले फन्ड ट्रन्सफरबाट वार्षिक रिचार्ज गरी यो योजनामा सहभागिता जनाउन सक्नेछन् ।

फन्ड ट्रन्सफरबारे अधिक जानकारीका लागि देशभरका डिसहोम विक्रेता, नजिकैको डिलर वा डिसहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?