+
+

जिपी कोइराला फाउन्डेसनका अध्यक्ष घिमिरेलाई अमेरिकामा सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ वैशाख २७ गते १२:५७

२६ वैशाख, न्यूयोर्क । गिरिजा प्रसाद (जिपी) कोइराला फाउन्डेसनका अध्यक्ष सोमनाथ घिमिरेले अमेरिका विशिष्ट सम्मान पाएका छन् । घिमिरेले ‘एएपीआई डिस्टिङ्ग्विस्ड अवार्ड फर आउटस्ट्यान्डिङ’बाट सम्मानित भएका हुन् ।

अन्तर्राष्ट्रियस्तरमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका दिइने यो सम्मान पाउने घिमिरे पहिलो नेपाली बनेका छन् ।

न्युयोर्कमा एसियन समुदायको टाइम फर चाइनिज इन युएसएले आयोजना गरेको अमेरिकन चाइनिजहरुको उत्कृष्ट चिनियाँ व्यक्तित्वहरूको वार्षिक चयनको लागि अमेरिकन टाइम्स ड्रिम स्टेज अन्तर्राष्ट्रिय प्रदर्शन प्रतियोगिता र अवार्ड समारोह राष्ट्रिय एंव अन्तर्राष्ट्रिय जगतमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मानित गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?