९ असोज, विराटनगर । विराटनगर महानगरपालिका २ मुनालपथमा रहेको पसलमा आगलागी भएको छ । भव्य इन्टरनेशनलको सोरुममा आगलागी भएको हो ।
आगलागी भएको सोरुम विजुलीबाट चल्ने साइकल तथा सिटी सफारीको बिक्री कक्ष हो । विराटनगर महानगरपालिकाको दमकलले आगो निभाउने प्रयास गरिरहेको छ । आगलागीको कारण खुलेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4