+
+

चार जिल्लामा पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत

चार जिल्लामा नेपाल पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २६ गते १९:२७

२६ मंसिर, काठमाडौं । चार जिल्लामा नेपाल पत्रकार महासंघ अध्यक्ष सर्वसम्मत निर्वाचित भएका छन् ।

खोटाङ, दोलखा, काभ्रे र दाङ जिल्ला अध्यक्ष सर्वसम्मत निर्वाचित भएका हुन् ।

खोटाङमा हरिबोल आचार्य, दोलखामा प्रभु जिरेल, काभ्रेमा विनोद न्यौपाने र दाङमा सन्तोष सुवेदी अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।

२८ मंसिरमा मतदान हुने महासंघको महाधिवेशन अन्तर्गत जिल्ला कार्य समितिका निम्ति आज मनोनयन दर्ता भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?