+
+
Shares

अविरल वर्षाले धोबीखोला करिडोर डुबानमा (तस्वीरहरू)

अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेको छ भने सडकमा गुड्‍ने सवारी ठप्प भएको छन् ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८२ असार ६ गते १८:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बुधबारदेखि काठमाडौंका धोबीखोला करिडोर वर्षाले डुबानमा परेका छन्।
  • अहिलेसम्म मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।
  • वर्षाले सडक र पुलमुनि रहेका गाडी डुबाएको र सडक अवरुद्ध भएको छ।

६ असार, काठमाडौं। बुधबारदेखि देशभर परेको वर्षाले काठमाडौंका धोबीखोला करिडोर डुबानमा परेको छ ।

अविरल वर्षापछि आएको बाढीले धोबीखोला करिडोरका सडक डुबानमा परेको छ भने सडकमा गुड्‍ने सवारी ठप्प भएको छन् ।

यद्यपि, अहिलेसम्म मानवीय क्षतिको विवरण भने प्राप्त भएको छैन ।

वर्षाले धोबीखोलामा बढेको पानीको वहावले पुलमुनि रहेको गाडी डुबाएको छ भने सडकका विभिन्न स्थान जनमग्न भएको छ ।

हेर्नुहोस् तस्वीरहरू :

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?