+
+
Shares

अमेरिकी डलर स्थिर, युरो बढ्यो, पाउण्ड स्टर्लिङ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ३० गते ६:१३

३० असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ स्थिर छ । युरो केही बढ्दा पाउण्ड स्टर्लिङ भने घटेको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ । आइतबार पनि अमेरिकी डलरको विनिमय दर यही कायम थियो ।

युरोपियन युरो भने आइतबारको तुलनामा आज केही बढेको छ । आज युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा छ । आइतबार एकको खरिदर १६० रुपैयाँ १२ पैसा र बिक्रीदर १६० रुपैयाँ ८२ पैसा थियो ।

आज युके पाउण्ड स्टर्लिङ भने आइतबारको तुलनामा केही घटेको छ । आज पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा छ । आइतबार पाउण्ड स्टर्लिङ एकको खरिदर १८५ रुपैयाँ २० पैसा र बिक्रीदर १८६ रुपैयाँ १ पैसा थियो ।

हेर्नुहोस् विदेशी मुद्राको आज सोमबारको विनिमय दर–

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?