+
+
Shares

मियामीमा हट गरिमा (तस्वीर)

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १६ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोडल तथा अभिनेत्री गरिमा शर्मा हाल अमेरिका घुमफिरमा छन् र गतसाता फ्लोरिडाको मियामी पुगेकी छन्।
  • मियामीमा गरिमाले समर आउटफिटमा स्टाइलिस फोटोहरू सेयर गरेकी छन् र 'मियामीका रङहरूमा अझै पनि सपना देख्दै' क्याप्सन लेखेकी छन्।
  • उनको पछिल्लो फिल्म 'जन्ते बाख्रो' हालै रिलिज भएको थियो।

काठमाडौं । मोडल तथा अभिनेत्री गरिमा शर्मा अहिले अमेरिका घुमफिरमा ब्यस्त छिन् । गतसाता उनी दक्षिणवर्ती अमेरिकी राज्य फ्लोरिडाको सहर मियामी पुगेकी हुन् ।

मियामी पुगेर उनले आकर्षक र हट फोटो सेयर गरिरहेकी छन् । ‘मियामीका रङहरूमा अझै पनि सपना देख्दै’ क्याप्सनसहित उनले हट फोटोहरू सेयर गरेकी छन् ।

समुन्द्रको किनारमा गरिमा समर (गर्मीयाम) आउटफिटमा स्टाइलिस देखिएकी छन् । सेतो क्रेसे क्रप टप र कम्मरमा डेनिम सर्ट्समा उनलाई सुहाएको छ ।

सनग्लास, सुनौलो रङका बाला र नेचुरल हेयरस्टाइलले अझै मादकता थपेको छ । फोटो हेर्दा गरिमाले मियामी सहरमा रमाइलो गरिरहेको देख्न सकिन्छ ।

गरिमाको पछिल्लो फिल्म ‘जन्ते बाख्रो’ हालै रिलिज भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?