+
+
Shares

भीमफेदी–कुलेखानी–काठमाडौं सडक सञ्चालनमा  

पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन १८ गते १८:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ मा सुक्खा पहिरो खसेर भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक आइतबार दिउँसो ४ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको थियो।
  • पहिरो पन्छाएपछि मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले साँझदेखि सडक सञ्चालनमा आएको जानकारी दिए।

१८ साउन, काठमाडौं । सुक्खा पहिरो खसेर अवरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक सञ्चालनमा आएको छ ।

मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–४ महालक्ष्मी खोला नजिकै माथिबाट सुक्खा पहिरो खस्दा आइतबार दिउँसो ४ बजेदेखि भीमफेदी–कुलेखानी–फाखेल–काठमाडौं सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो ।

पहिरो पन्छाएपछि अहिले साँझदेखि सडक सञ्चालनमा आएको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?