+
+
Shares

एकीकृत समाजवादीको कार्यालयमा ढुंगामुढा प्रहार

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १५:२२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा ढुंगामुढा प्रहार गरेका छन्।
  • महासचिव घनश्याम भूसालले भने, 'जेनजी प्रदर्शनकारीहरु होइनन्, हाम्रो कार्यलयमा घुसपैठियाहरुले तोडफोड गर्न खोजिरहेका छन्।'

२३ भदौ, काठमाडौं। प्रदर्शनकारीहरुले नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पनि ढुंगामुढा प्रहार गरेका छन् ।

आलोकनगरमा रहेको केन्द्रीय मूख्यालयमा ढुंगामुढा प्रहार गरेका हुन् ।

‘जेनजी प्रदर्शनकारीहरु होइनन्, हाम्रो कार्यलयमा घुसपैठियाहरुले तोडफोड गर्न खोजिरहेका छन्’, महासचिव घनश्याम भूसालले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?