+
+
Shares

शीतलनिवासमा चियापान, को-को पुगे ? (तस्वीरहरू)

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री, पूर्वसांसद, जेनजी आन्दोलनका अगुवा लगायत पुगेका थिए ।

आर्यन धिमाल आर्यन धिमाल
२०८२ असोज ३ गते १८:१७

३ असोज, काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति कार्यालय शीतलनिवासमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आयोजना गरेको कार्यक्रममा सहभागी हुन पूर्वप्रधानमन्त्री, पूर्वसांसद, जेनजी आन्दोलनका अगुवा लगायत पुगेका थिए ।

साथै, अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीहरू पनि शीतलनिवास पुगेका थिए ।

पूर्वराष्ट्रपतिहरु रामवरण यादव र विद्या भण्डारी पनि चियापान समारोहमा सहभागी हुन पुगेका थिए ।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, झलनाथ खनाल लगायतका नेताहरू पनि शीतलनिवास पुगेका थिए ।

थप तस्वीरहरू:

            

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?