१७ फागुन, काठमाडौं । नेकपा बहुमत पार्टीका सचिवालय सदस्य तपेन्द्र तिमिल्सेना पक्राउ परेका छन् ।
कीर्तिपुरबाट प्रहरीले तिमिल्सेनालाई पक्राउ गरेको हो । निर्वाचन हुन नदिने भन्दै झुटा अफवाह फैलाएको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।
अछामको पञ्चदेवल नगरपालिका–१ घर भएका उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4