+
+
Shares

इटहरीको पूर्वाञ्चल क्याफेमा आगलागी 

आगलागीका कारण पूर्वाञ्चल क्याफे वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ चैत ११ गते १२:०२

११ चैत, विराटनगर । सुनसरीको इटहरी बजारमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको छ ।

इटहरी उपमहानगरपालिका–६ मा रहेको क्याफेको आइसक्रिम पार्लरमा आगलागी सुरु भएको हो ।

आगलागीको कारण खुल्न सकेको छैन । आगलागीका कारण पार्लर वरपर रहेका घर र पसलहरु जोखिममा परेका छन् ।

आगो नियन्त्रणको प्रयास भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?