News Summary
Generated by OK AI. Editorially reviewed.- यातायात व्यवस्था कार्यालय भक्तपुरले सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य धमाधम गरिरहेको छ।
- मंगलबार बिहानैदेखि भक्तपुरमा लाइसेन्स लिनेहरू लामबद्ध भएर लाइनमा बसेका छन्।
१० वैशाख, काठमाडौं । यातायात व्यवस्था कार्यालय भक्तपुरले धमाधम लाइसेन्स वितरण गरिरहेको छ । मंगलबार बिहानैदेखि यहाँ सन् २०२२ देखि २०२५ सम्मका लाइसेन्स वितरण कार्य भइरहेको छ ।
अहिले लाइसेन्स लिनेहरू लाइन लागेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4