+
+
Shares

एकझर पानीले वनस्थलीको ढुंगेधारा क्षेत्र जलमग्न (तस्वीरहरु)

पानीको निकासको राम्रो प्रबन्ध नहुँदा यो क्षेत्र जलमग्न हुँदै आएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १०:२७

२४ वैशाख, काठमाडौं । काठमाडौंको बनस्थलीस्थित ढुंगेधारा क्षेत्र जलमग्न भएको छ । केहीबेरअघि परेको पानीका कारण सो क्षेत्र जलमग्न भएको हो ।

पानी धेरैबेरसम्म जम्मा हुँदा आउजाउ गर्नेहरु,  स्थानीयवासी र व्यापारी व्यवसायीहरु मर्कामा परेका छन् ।

पानीको निकासको राम्रो प्रबन्ध नहुँदा यो क्षेत्र जलमग्न हुँदै आएको छ ।

वर्षायाम सुरु हुन लागेकाले अवस्था झन् बिग्रिनसक्ने भएकाले समस्या समाधान गरिदिन वडा कार्यालयमा जानकारी गराए पनि समस्या समाधान नभएको स्थानीयको गुनासो छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?