+
+
Shares

जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख २४ गते १३:१८
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काठमाडौं महानगरपालिका–२७ जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला परेको छ।
  • काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड पनि फेला परेको बताएको छ।
  • प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।

२४ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ स्थित जमलमा एसएलआर बन्दुकको ६ राउन्ड गोली फेला परेको छ ।

जमलस्थित राष्ट्रिय नाचघर अगाडिको नालीमा एसएलआरको लाइभ गोली ६ राउन्ड फेला परेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बताएको छ ।

त्यस्तै चाचर २ पिस र एलएलआरको डमी गोली २ राउन्ड फेला परेको हो ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?