News Summary
Generated by OK AI. Editorially reviewed.- राष्ट्रिय समाजवादी पार्टीले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ।
- पार्टीको सचिवालय बैठकले डा प्रभात अधिकारीलाई स्टार्ट-अप विभागको प्रमुख मनोनित गरेको छ।
- र्यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ।
२७ वैशाख, काठमाडौं । रास्वपाले केन्द्रीय शिक्षा विभाग प्रमुखमा मिलन पाण्डेलाई मनोनित गरेको छ ।
आज बसेको पार्टीको सचिवालय बैठकले पाण्डेलाई शिक्षा विभाग प्रमुखमा मनोनयन गरेको प्रवक्ता मनिष झाले जानकारी दिए ।
त्यस्तै स्टार्ट-अप विभागको प्रमुखमा डा प्रभात अधिकारी मनोनित भएका छन् ।
पार्टीको र्यापिड एक्सन टिमको केन्द्रीय विभाग प्रमुखमा वैकुण्ठ थापा र उपप्रमुखमा पूर्व डीआईजी विदुर खड्कालाई मनोनयन गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4