News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य निरुदेवी पाललाई दिइएको छ।
- सचिवालय बैठकबाट पारित प्रस्तावअनुसार पाललाई ओलीको सचिवालयको जिम्मेवारी तोकिएको हो।
- पालले अध्यक्षको सचिवालयको साथै नेशनल भोलियन्टर्स फोर्सको प्रमुखको जिम्मेवारी पनि पाएकी छन्।
७ जेठ, काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सचिवालय हेर्ने जिम्मेवारी केन्द्रीय सदस्य निरुदेवी पाललाई दिइएको छ ।
सचिवालय बैठकबाट पारित गर्नेगरी प्रस्ताव गरिएको कार्य विभाजनमा उनलाई ओलीको सचिवालयको जिम्मेवारी दिइएको हो । युवा संघकी पूर्व अध्यक्ष समेत रहेकी पालले केही समय यता ओलीको सचिवालय हेर्दै आएकी थिइन् ।
अध्यक्षको सचिवालय बाहेक नेशनल भोलियन्टर्स फोर्सको प्रमुखको जिम्मेवारी पनि तोकिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4