+
+
Shares

नाराबाजीबीच संसद्‌बाट पारित भयो वैकल्पिक विकास वित्त परिचालन विधेयक

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ७ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभाबाट प्रतिपक्षी दलहरूको अवरोधकाबीच वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ पारित भएको छ।
  • सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गर्दै विधेयक अंग बनेको घोषणा गर्नुभयो।
  • अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई विधेयक पारितका लागि प्रस्तुत गरिएको थियो।

७ जेठ, काठमाडौं । प्रतिपक्षी दलहरूको अवरोधकाबीच प्रतिनिधिसभाबाट वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित भएको छ ।

प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले अवरोध गरेका थिए । अवरोधकैबीच सभामुख डोलप्रसाद अर्यालले बैठक सञ्चालन गरे । यसैबीच उनले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ को अंग बनेको’ घोषणा गरे ।

लगत्तै, उनले अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई विधेयक पारितका लागि प्रस्तुत गरे । त्यसपछि सभामुख अर्यालले विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?